
काठमाडौँ — कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । उनले आगामी जुन महिनामा […]
काठमाण्डौ – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश एकलाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएको हो । प्रदेश एकले दिएको […]
प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि […]
काठमाडौं – पोखरामा १९औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा आज सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका […]
काठमाण्डौ – सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो […]
पर्वत – पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। […]
काठमाडौं-विश्वकप छनोट खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो। उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि […]
भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयरकप वडास्तरीय नकआउट कबड्डी प्रतिथयोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ । मेची रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा […]
काठमाडौं –घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन […]