कांकरभिट्टा । नगर क्षेत्रमा खेलकुदको विकास र विस्तार तथा खेल मैदानको स्तरोन्नती गर्ने उदेश्यले झापाको मेचीनगर–८ स्थित आदर्श धिमाल समाजले फुटबल खेलको आयोजन ागर्ने भएको छ । मेची विद्योदय प्रा.वि (सेन्ट्री स्कुल) को खेल मैदानमा […]
काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र […]
फिक्कल, इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो । गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई […]
मङ्गलबारे, इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट […]
काठमाडौँ, महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र […]
झापा। नेपाल दक्षिण एशियाली साफ गेममा शारीरिक सुगठनतर्फ झापाका उमेश राई (जीवन) ओभरअल च्याम्पियन भएका छन् । साउथ एशियन बडी विल्डिङ एण्ड फिटनेश च्याम्पियनसिप–२०१८को उपाधि जितेका राईले सबै उमेर समूहका प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेका […]
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पछिल्लो समय एकपछि अर्को गर्दै इतिहास रच्दै गैरहेका छन् । तर कप्तानका रुपमा भने महेन्द्रसिंह धोनीको आसपास पनि नआउने पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफरिदी बताउँछन् […]
काठमाडौँ, यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार […]
काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब […]
दार्चुला, दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको […]