Aamsanchar

खेलकुद

पोखरा- २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ । ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो […]

सोमवार, माघ २८, २०८१

काठमाडौं-  त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तर्गत नेपालले पाँचौ हार व्यहोरेको छ। आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित भएको हो। १४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले बिना विकेट १९. ४ ओभरमा १५१ रन बनाएपछि नेपाल […]

बुधवार, माघ २३, २०८१

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं – महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । बिहीबार नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

बिहिवार, माघ १७, २०८१

बिर्तामोड । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङशिल्ड नगरस्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। तीन दिवसीय प्रतियोगिता आदर्श मावि, विद्यामन्दिर घैलाडुब्बामा शुभारम्भ गरिएको हो। नगर खेलकुद समितिका अध्यक्ष उर्जाशील युवा जविन तिम्सिनाको अध्यक्षतामा तथा कन्काई […]

बुधवार, माघ १६, २०८१

काठमाण्डौ – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना […]

बुधवार, माघ १६, २०८१

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकास्थित जयपुरमा आयोजना हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा […]

मङ्गलवार, माघ १५, २०८१