Aamsanchar

खेलकुद

धनगढी। ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले तथा अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ […]

शनिवार, वैशाख २, २०७४

झापाको लखनपुरमा आजबाट शूरु भएको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा सैनिक युथ क्लब बिर्तामोडलाई २–१ गोलले पराजित गर्दै नेपाल प्रहरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको […]

शुक्रवार, चैत २५, २०७३

काठमाडौँ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल […]

बिहिवार, चैत २४, २०७३

हैदरावाद । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको […]

बिहिवार, चैत २४, २०७३

भरत शिवाकोटी   [युएई]   ‘’खेल खेलौ स्वस्थ बनौ’’ भन्ने मुल नाराका साथ प्रवासी नेपाली मञ्च, युएई सारजाहा राज्य कमिटीले नयाँ बर्ष २०७४ को अवसरमा अन्तर कमिटी भलिवल प्रतियोगिता गत शुक्रबार ३१ मार्च २०१७ मा […]

मङ्गलवार, चैत २२, २०७३

चारआली । झापाको मेचीनगरका प्रतिभा युवा क्लबद्धारा आयोजित ज्ञानबहादुर सुब्बा स्मृति वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि दुहागढी–४ ले हात पारेको छ । शनिबार दुहागडी–९ र वडा नम्बर ४ बीच अत्यन्तै रोचक फाइनल खेलमा २–४ गोल […]

शनिवार, चैत १९, २०७३

इलाम,  माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बिहीबारदेखि इलाममा सुरु हुँदैछ । इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार आयोजक माइभ्याली फुटबल क्लब इलाम र विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं खेल्दैछन् । प्रतियोगिताको […]

बिहिवार, चैत १७, २०७३

काठमाडौं, एसिया कप छनौट फुटबल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ । मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी ) इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौंः एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन […]

मङ्गलवार, चैत १५, २०७३