
झापा । झापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाति बहुभाषी बहु सांस्कृतिक सङ्ग्राहालय सहितको झापा नाटक घर निर्माण कार्यका कलाकारहरू एक थान इँटा माग्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली निवास बालकोट पुगेका […]
झापा। चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । उनीहरुले कारागारभित्र आगजनी गरेका छन् । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका कारगार श्रोतले जनाएको छ […]
झापा । प्रहरीले बिल नभएको लाखौं मूल्यको सुपारीसहित एउटा पिकअप भ्यानलाई चारआलीमा नियन्त्रणमा लिएको छ । सुपारी बोकेको को१च ८९६७ नं. को पिकअप भ्यान र त्यसमा रहेको १० लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको ६१ […]
मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बँुदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]
झापा । एक दशक अघि सम्म बाह्रदशी गाउँपालिकाको मुख्य बजार राजगढ र झापा गाउँपालिकाको झापा बजार आउजाउ गर्न सार्वजनिक यातायात बसमा करिव आठ घण्टा समय लाग्ने गरेको थियो । झापा बजारबाट छुटेको बस शरणामती, सुरुंगा […]
झापा । आज राति देखि अविरल वर्षाका कारण झापाका विभिन्न स्थानहरू डुबानमा परेको छ । वर्षाका कारण झापा गाउँपालिका वडा नम्बर १ सिमलबस्ती पूर्व ३० वटा घर डुवानमा परेको छ । त्यस्तै झापाकै वडा नम्बर […]