
बिर्तामोड । झापामा नेपाल युवा उद्यमी मञ्च स्थापना भएको छ । आज (मंगलबार) बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर झापाली युवा व्यवसायीहरूको छाता संगठन नेपाल युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना भएको हो । बिर्तामोडका युवा व्यवसायी […]
चालु आर्थिक वर्ष २०७९/०८० को दश महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जना बालबालिकासहित ९८ जनाको ज्यान गएको छ । ७१ जना पुरुष, २१ जना महिला २ जना बालक र ४ जना […]
झापामा पटक–पटक बोलिने र प्रचलित धेरै ठाउँका नामहरु यतिबेला गुमनाम झैं बनेका छन् । स्थानीय निकायको पुनर्संरचनापछि १५ वटा स्थानीय तहमा झापा खुम्चिएपछि जिल्लामा प्रचलित धेरै ठाउँका नाम गुमनाम बनेका हुन् । ऐतिहासिक, धार्मिक, जातीय, […]
झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपानलिका ११ स्टाप चोकका २७ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । झापा प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई […]
कनकाई । झापाको कनकाई नगरपालिकामा तीनवटा वडामा जग्गा वर्गीकरणको काम सम्पन्न गरेर हिजो ९शुक्रबार० सात दिने सूचना प्रकाशन गरेको छ । कनकाईको १,३ र ८ नं। वडामा जग्गा वर्गीकरण कार्य सम्पन्न भई नक्साको काम पनि […]
मेचीनगर । झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगर कार्यपालिकाको बैशाख ८ गते सम्पन्न पूर्ण बैठकले गठित बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजक तात्कालिक काँकरभिट्टा […]
झापा । यात्रु सँग वादविवाद र अभद्र व्यवहार गरेको र भाडा लिएको गन्तव्य सम्म नपुर्याई बाटोमै यात्रुहरूलाई अलपत्र पार्ने काँकडभिट्टा –विराटनगर चल्ने डल्फिन यातायात प्रा.लि. द्वारा सञ्चालित प्र१–०१–००१ ख ३४१५ नम्बरको बसको कर्मचारीलाई अब आइन्दा […]
मेचीनगर । सामुदायिक वन क्षेत्रको सवैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर, नगर महासंघका अनुसार सातवटा चुनौती मध्ये जंगली हात्तीको आतंक निक्कै ठूलो चुनौतीका रुपमा पहिलो स्थानमा रहेको […]
झापा । जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका झापाका एक जग्गाधनीको मृत्यु भएको छ। भद्रपुर-विर्तामोड सडक खण्डसँग जोडिएको करोडौँ मुल्य बराबरको जग्गा केही व्यक्तिहरूले व्यक्तिगत चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेपछि बिर्तामोड नगरपालिका-८ का ६३ […]