Aamsanchar

झापा

  झापा-झापासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चारजना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द […]

बुधवार, फागुन ४, २०७८

झापा । झापामा अबैध औषधिको आयात तथा बिक्री वितरण कार्य बढेको समाचाहरु आइरहेकै बेला प्रहरीले आज ठुलो परिमाणमा अबैध औषधिहरु वेवारिसे अवस्थामा बरामत गरेको छ । भारत संग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–१ […]

मङ्गलवार, फागुन ३, २०७८

दमक : झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख भन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै […]

शनिवार, माघ २९, २०७८

मेचीनगर ।  झापाको मेचीनगर–१४ दुवागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा र मोरङका ९ […]

शनिवार, माघ २९, २०७८

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वगाीकरणप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्याङ्कन गर्न माग गरेको छ । सेन्टरका झापा अध्यक्ष झुलन रेग्मीले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मूल्याङ्कन गर्न […]

सोमवार, माघ २४, २०७८

झापा – इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन्। कचनकवल–६ बनियानीमा रहेको इँटाभट्टाबाट पीडित भएको भन्दै स्थानीयले निश्चल दाहालको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरेका छन्। इँटा उद्योगबाट स्थानीयवासी पीडित बनिरहेको विषयमा […]

शनिवार, माघ २२, २०७८

झापा – सशस्त्र प्रहरीले भरुवा बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका- २ स्थित भृकुटीबाट शुक्रबार साढे ३ […]

शुक्रवार, माघ २१, २०७८

बिर्तामोड – झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी सुनिलसिंह […]

बिहिवार, माघ २०, २०७८

पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ। ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो। गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले […]

बुधवार, माघ १९, २०७८

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका( १३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका […]

सोमवार, माघ १७, २०७८