Aamsanchar

झापा

विर्तामोड –जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि बार(दिन)तोकेको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछी भीडभाड कम गर्न सेवा प्रवाहका लागि दिन तोकिएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए । प्रशासकीय अधिकृत अधिकारीका […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा – झापामा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा का अनुसर मंगलबार १० महिला र १६ पुरुषमा संक्रमण भेटिएको हो । मेचीनगरमा संक्रमण पुष्टि भएकाहरुमा वडा नम्बर ३, ७ […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा- बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ३९ वर्षिय ओमनाथ चाँपागाई रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ७ गतेको फैसला अनुसार बहुविवाह […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा- झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। साथै‚ बैठकले जिल्लाका १५ वटै स्थानीय तहले […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा- झापामा आज ३८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । दमकमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई […]

सोमवार, वैशाख १३, २०७८

झापा- झापा जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले जिल्लाका १५ वटै स्थानीय तहहरूले कम्तीमा १०० बेड क्षमताको क्वारेनटाइन र […]

सोमवार, वैशाख १३, २०७८

झापा- झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल […]

शनिवार, वैशाख ११, २०७८

झापा । झापामा कोरोना प्रकोब बढन थालेको छ । आज झापाका दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जना प्रहरीसहित बिर्तामोडमा ३ जनालाई कोरोना संक्रमण भएको […]

शुक्रवार, वैशाख १०, २०७८

झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न […]

शुक्रवार, वैशाख १०, २०७८

झापा-बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ। बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु […]

शुक्रवार, वैशाख १०, २०७८