
विर्तामोड । विर्तामोड । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निणर्य गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । […]
झापा- झापामा आज एन्टिजेन परिक्षणबाट ६ सहित ४५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यस्तै आज मृत्यु हुनेमा ३ […]
झापा –झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ निवासी ८२ बर्षीया गलमाया खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो […]
झापा । झापा प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–७ का सुदिव भट्टराई र पृथ्वीनगरका मदन सुब्बा योङहाङ रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी […]
झापा- झापामा करेन्ट लागेर एक बालकको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। […]
भद्रपुर । आजदेखि झापामा दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ। झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सङ्ख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
झापा- झापामा बुधबारदेखि दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईँदै छ । झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
झापा- झापामा आज ( सोमबार ) पिसिआर र एन्टिजेन परिक्षणबाट २३५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज […]
विर्तामोड । काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा निर्धारणमा भएको ढिलाइ र देखिएको समस्या तत्काल समाधान गरेर अघि बढ्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तरगत झापा, मोरङ र सुनसरी जिल्लाको खण्डमा रेल मार्ग निर्माणको काममा […]