
झापा : झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा स्थापना गरिएको छ। बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको भोलि बिहीबार महाशिवरात्रिका दिन अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। देवी […]
झापा- झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज लागुऔषध अफिम सहित २ जना भारतिय महिला पक्राउ परेका छन् । । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने […]
बिर्तामोड । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर […]
झापा : वैदेशिक रोजगार विभागले झापामा दुई वटा मेनपावर कम्पनीको शाखा कार्यालय सिल गरेको छ। विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन सुरु गरेको छ। अवैधानिक रुपमा दमकमा […]
झापा-यात्रुबाहक बसको ठक्करबाट झापामा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्। मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार पूर्व–पश्चिम […]
झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान […]
झापा- नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्। सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको […]
झापा – कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ । जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका […]
झापा आन्दोलनमा अग्रपंथीमा रहेर न्याय र परिवर्तनका लागि वर्ग संघर्षमा होमिने क्रममा तत्कालिन सरकारबाट पक्राउ परेका कम्युनिष्ट नेताहरुलाई ४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको अनकन्टार सुखानी जंगलमा गोलीहानी […]