Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काबुल-अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना मारिएका छन् । २५ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]

आइतवार, वैशाख २६, २०७८

नयाँदिल्ली – भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ । भारतमा कोभिड–१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने […]

आइतवार, वैशाख २६, २०७८

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ । यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । […]

शनिवार, वैशाख २५, २०७८

भारत उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् । ‘मलाई सास […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि […]

शनिवार, वैशाख २५, २०७८

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो […]

बिहिवार, वैशाख २३, २०७८

काठमाडौं –अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ। गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो। गत जनवरी १८ देखि हराइरहेको उनका […]

बिहिवार, वैशाख २३, २०७८

दिल्ली –भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि […]

बुधवार, वैशाख २२, २०७८

काठमाण्डौ – भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि […]

बुधवार, वैशाख २२, २०७८