Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी –कोरोना भाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त […]

बिहिवार, चैत १९, २०७७

काठमाडौ – ब्राजिलका सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ। राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौ […]

बुधवार, चैत १८, २०७७

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ८५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ भने ८६ हजार बढी संक्रमित थपिएका छन्। यस्तै अमेरिकामा […]

बुधवार, चैत १८, २०७७

काठमाडौं- सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन […]

मङ्गलवार, चैत १७, २०७७

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा सात हजार ९२ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८ लाख तीन हजार ५७३ पुगेको हो। ब्राजिलमा एकै दिन झण्डै दुई हजारजना […]

मङ्गलवार, चैत १७, २०७७

काठमाडौं –बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको […]

सोमवार, चैत १६, २०७७

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि […]

सोमवार, चैत १६, २०७७

भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार कोरोना संक्रमित थपिएका छन्। केही दिनयता कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको भारतमा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। भारतमा हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेको […]

सोमवार, चैत १६, २०७७

शनिबार दिल्लीबाट वाराणसी उडान गर्ने स्पाइस जेट विमानमा गौरव खन्ना नामका व्यक्तिले आपतकालीन ढोका खोल्न खोज्दा हल्लाखल्ला मच्चिएको छ। उनको यस्तो हर्कतले यात्रु र विमानका चालक दलका सदस्यहरूलाई समस्या पैदा गरिदिएको थियो। ति व्यक्तिले विमान […]

आइतवार, चैत १५, २०७७

मोदी सरकारको नयाँ विवादित कृषि कानुनको समर्थन गर्ने सांसद कुटिएका छन्। किसानहरूको भीडले भाजपा सांसदलाई कुटपिट गरेका हुन्। शनिबार पंजाबको मालोटमा विधायकसँग दुर्व्यवहार गरिएको हो। किसानहरूले विधायक अरुण नारंगलाई पिटेको र उनको कपडा च्यातिदिएको भारतीय […]

आइतवार, चैत १५, २०७७