Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी –अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन् । घटनामा एक जना नेपाली विद्यार्थी […]

आइतवार, वैशाख २६, २०७८

ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ। त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो। […]

आइतवार, वैशाख २६, २०७८

काबुल-अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना मारिएका छन् । २५ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]

आइतवार, वैशाख २६, २०७८

नयाँदिल्ली – भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ । भारतमा कोभिड–१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने […]

आइतवार, वैशाख २६, २०७८

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ । यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । […]

शनिवार, वैशाख २५, २०७८

भारत उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् । ‘मलाई सास […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि […]

शनिवार, वैशाख २५, २०७८

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो […]

बिहिवार, वैशाख २३, २०७८

काठमाडौं –अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ। गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो। गत जनवरी १८ देखि हराइरहेको उनका […]

बिहिवार, वैशाख २३, २०७८