
रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको दक्षिणी सहर खेरअसन कब्जामा लिएको दाबी गरेको बीबीसीले जनाएको छ । यदि यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको युक्रेनको सहरमध्ये सबैभन्दा ठूलो सहर हुनेछ । यसअघि हिजो […]
रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट […]
रूस र युक्रेनबीचको युद्ध चर्किएका वेला सोमबार यी दुई देशबीच पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो। रूसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिए पनि कुनै निष्कर्ष […]
काठमाडौं – अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ। राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको […]
मस्को : रूसी अधिकारीहरूले फेसबुकको प्रयोगमा ‘आंशिक प्रतिबन्ध’ लगाएका छन्। रूसले युक्रेनमा आक्रमण गरेको भन्दै फेसबुकले रूसी सञ्चारमाध्यम र संस्थाका विभिन्न अकाउन्ट ब्लक गरेपछि मस्कोले यस्तो कदम उठाएको हो। युक्रेनमाथि आक्रमण गरेपछि फेसबुकले रूसका सरकारी सञ्चारमाध्यमका साइट […]
काठमाडौं – युक्रेनमा आज तेस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ । युक्रेनको राजधानी कीभमा विस्फोटका घटना भइरहेका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको छ । युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू […]
काठमाडौं – रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन्। रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो […]
रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आफ्ना बख्तरबन्द […]
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् कारबाहीको घोषणा गरेका हुन्। यसअघि […]