
एजेन्सी – बेलायतमा पुरानो यादहरुलाई स्मरण गर्न प्रेम प्रस्ताव राखेको ठाउँमा गएका एक जोडीको नराम्रो घटना भएको छ । यो दुर्घटनामा श्रीमानले ज्यान गुमाए भने श्रीमती गहिरो पीडामा परेकी छिन् ।श्रीमानले आफ्नी श्रीमतीलाई एउटा पहाडमा लगेका […]
सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको […]
कञ्चनपुर : वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बारुमा काम गर्ने शुक्लाफाँटा नगरपालिका-१२ दुवाहाका करिब २५ वर्षका राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा मृत्यु भएको छ। ९ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो। उनको शव […]
काठमाडौं –कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।सुरुमा ट्रक […]
राबात – चार दिनदेखि गहिरो इनारमा फसेका मोरोक्कोका एक पाँच वर्षीय बालकको उद्धारका क्रममा मृत्यु भएको छ । उनलाई जीवित उद्धार गर्ने भरमग्दुर प्रयास गरिएको थियो । इनारबाट बाहिर निकाल्नासाथ मृत घोषित गरिएको हो । […]
काठमाडौं –भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अवस्था गम्भीर बन्दै गएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो। ९२ वर्षीया मंगेस्करले ३० हजारभन्दा बढी […]
अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम […]
काठमाडौं : भारतीय चर्तित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। भारतीय संचारमाध्यमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि हाल उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना […]
काठमाण्डाै – नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ । नेदरल्याण्डमा मात्रै एक सय […]