Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालका विभिन्न एपमा विभिन्न इमोजी छन्। तीमध्ये ‘लभ साइन’ पनि एक हो। साउदी अरबमा भने ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल सजायसम्म हुन हुन्छ। साउदी अरबका साइबर अपराधका एक विज्ञले ह्वाट्स एपमा […]

शनिवार, फागुन ७, २०७८

अहमदाबाद – भारतको एक अदालतले ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।  गुजरातको अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अहमदाबाद विशेष अदालतले शुक्रबार (आज) बम विस्फोटका दोषीलाई उक्त सजाय सुनाएको हो। घटनाको […]

शुक्रवार, फागुन ६, २०७८

काठमाडौं – भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। तीमध्ये ११ को घटनास्थल र दुईजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकहरु महिला र बालिका रहेको बताइएको छ। बुधवार […]

बिहिवार, फागुन ५, २०७८

ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । हजारौँ नागरिक प्रभावित भएका छन् । रियो दि जिनेरियाेको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो। पेट्रोपोलिस सहरमा आपत्काल […]

बिहिवार, फागुन ५, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी […]

बुधवार, फागुन ४, २०७८

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ । साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक […]

मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डौ –  गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख […]

मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डौ – के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि […]

मङ्गलवार, फागुन ३, २०७८

एजेन्सी –साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते भएका छन् । यमनको हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब नेतृत्वको सैनिक गठबन्धनअन्तर्गतको हवाइ प्रतिरक्षा टोलीले आभा विमानस्थलमा राखेको विस्फोटक पदार्थ भरिएको ड्रोनको छर्रा लाग्दा […]

सोमवार, फागुन २, २०७८