Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

शनिवार, फागुन २१, २०७८

चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ । चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा […]

शनिवार, फागुन २१, २०७८

एजेन्सी – रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको छ । बिरोधका स्वरहरु आउने माध्ययममा रुसले प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको हो । रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसमा […]

शनिवार, फागुन २१, २०७८

मस्को – रूसी व्यापारी एलेक्स कोन्याखिनले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिनले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर साझा गरेका छन्। पोष्टरमा ‘Wanted: Dead or Alive. For […]

शुक्रवार, फागुन २०, २०७८

काठमाडौं : रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा […]

शुक्रवार, फागुन २०, २०७८

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिु को बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु […]

शुक्रवार, फागुन २०, २०७८

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड […]

बिहिवार, फागुन १९, २०७८

न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध राजधानी विलिङ्टनको संसद् भवनबाहिर तीन हप्तादेखि टेन्ट टाँगेर बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा झडप भएको समाचार संस्था एएफपीले जनाएको […]

बुधवार, फागुन १८, २०७८