Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

किभ – रूसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ। रूसी विमान र तोपले पश्चिममा युक्रेनी हवाई पट्टीमा आक्रमण गर्दा गरेको छ। यसैगरी पूर्वमा रहेको प्रमुख औद्योगिक केन्द्रमा बम र गोला प्रहार गरेको छ। अमेरिकी रक्षा अधिकारीहरूले […]

शनिवार, फागुन २८, २०७८

भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ । दिल्लीको गोकुलपुरीमा गएराति लागेकाे आगाेमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ […]

शनिवार, फागुन २८, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्। राष्ट्रपति बोइडेनले अमेरिका नेटो […]

शनिवार, फागुन २८, २०७८

पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ। तीव्र गतिमा उडिरहेको सो […]

शुक्रवार, फागुन २७, २०७८

काठमाडौं – मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको  छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ। मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको […]

बिहिवार, फागुन २६, २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर […]

बुधवार, फागुन २५, २०७८

पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्वपूर्ण भूमिका रहेको छ । केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका […]

बुधवार, फागुन २५, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् । रुसमा उत्पादित सामग्री बहिस्कार […]

मङ्गलवार, फागुन २४, २०७८

युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि  युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । दिनहुँ रुसको […]

सोमवार, फागुन २३, २०७८

काठमाडौं – रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई […]

आइतवार, फागुन २२, २०७८