Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो । सामाजिक सञ्जालमा पोस्ट […]

बिहिवार, माघ २०, २०७८

काठमाडौं –भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो । गतवर्ष […]

मङ्गलवार, माघ १८, २०७८

कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी माग्नुभएको छ । प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं –भारतको कानपुरमा एउटा तीव गतिको इलेक्ट्रिक बसको ठक्करबाट कम्तीमा ६ जनाको मृत्यु भएको छ।  गएराति उत्तर प्रदेशको कानपुरस्थित टाटमिल चोकमा तीव्र गतिमा रहेको बसले कयौँ कार, मोटरसाइकल र पैदल यात्रुलाई ठक्कर दिएको अधिकारीहरुले जनाएका छन्। […]

सोमवार, माघ १७, २०७८

काठमाडौं- बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई पछ्याएको आरोप लागेका एक ‘नेपाली’ दोषी ठहर भएका छन् । बीबीसी, डेली मेललगायत सञ्चार माध्यमहरूका अनुसार ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । […]

आइतवार, माघ १६, २०७८

काठमाडौं – कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेका छन्। न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै […]

आइतवार, माघ १६, २०७८

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरहरूका बीचमा […]

शनिवार, माघ १५, २०७८

पटना : रेलवे रिक्रुटमेन्ट बोर्डसले   लिएको परीक्षाको परिमाणमा धाँधली भएको भन्दै परीक्षार्थीले बुधबार बिहार राज्यको गया जङ्क्सनमा रेलमा आगो लगाएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। विद्यार्थीले प्रहरीमाथि पनि ढुंगा हानेका छन्। […]

बुधवार, माघ १२, २०७८

प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, युएईले हिजो सोमबार दूतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष […]

मङ्गलवार, माघ ११, २०७८

दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएका नेदरल्यान्ड्सकाे प्रहरीले बताएकाे छ । जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ, यो कार्गाे (सामान बाेक्ने) विमान केन्याको नैरोबीमा एक […]

सोमवार, माघ १०, २०७८