Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट फैलिएकाे पाइएकाे छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले  याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेकाे जनाएकाे हाे । यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन […]

सोमवार, माघ १०, २०७८

भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार  बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । कमला भवनको १८ औँ तलाबाट आगलागी […]

शनिवार, माघ ८, २०७८

जापानमा कोरोना भाइरस विरुद्धकाे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय गरेको  चिनियाँ समाचार संस्था  सिन्ह्वाले जनाएको छ […]

शुक्रवार, माघ ७, २०७८

भारतमा एकै दिन तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो […]

बिहिवार, माघ ६, २०७८

काठमाडौं –भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले […]

बुधवार, माघ ५, २०७८

आज १९ जनवरी ।  विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम । इन्दिरा गान्धी भारतको प्रधानमन्त्री सन् १९६६ को १९ जनवरीमा भारतमा इन्दिरा गान्धी […]

बुधवार, माघ ५, २०७८

अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ। तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव […]

मङ्गलवार, माघ ४, २०७८

अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको सङ्ख्या बढ्न थालेको छ । केहीको अवस्था चिन्ताजनक रहेको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले जनाएको छ । […]

सोमवार, माघ ३, २०७८

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउन लागेको प्रति विरोध गरेका छन् । यसअघि यो प्रकरणमा मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि […]

शुक्रवार, पौष ३०, २०७८