Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ जनाबालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले जानकारी दिएका छन्। अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार […]

सोमवार, पौष २६, २०७८

एजेन्सी –कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संकटकालीन बैठक बोलाएका छन्। प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। आइतबार अपराह्न ४ः३० बजे बस्ने बैठकले कोरोना […]

आइतवार, पौष २५, २०७८

अष्ट्रेलिया । कोभिड–१९ (कोरोना) तेस्रो लहर ओमिक्रोन घातक र भयावह रहेकोे स्वास्थ्य संस्थाहरुले भनिरहेको अबस्थामा दुई जेष्ठ नागरिक दम्पतीले ओमिक्रोनलाई जितेर त्यो भनाईलाई गलत सावित गरिदिएका छन् । हाल अष्ट्रेलियाको ताजमेनिया राज्यको होवर्ट सहरमा बस्तै […]

आइतवार, पौष २५, २०७८

भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्। यो अघिल्लो दिनको तुलनामा […]

आइतवार, पौष २५, २०७८

एजेन्सी –पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य […]

शनिवार, पौष २४, २०७८

न्यूयोर्क – संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्। ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्’, दुजारिकले दुई पत्रकारको हत्यामा […]

शनिवार, पौष २४, २०७८

एजेन्सी । युपीको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका छन् । गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप […]

बुधवार, पौष २१, २०७८

भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो संख्या […]

बुधवार, पौष २१, २०७८