Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ । अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो […]

बिहिवार, मंसिर ४, २०७७

काठमाण्डाै – भारतको बिहार राज्यमा गएको १६ नोभेम्बरमा शपथ लिएका १४ मन्त्रीमध्ये आठ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । मन्त्रिमण्डलको ५७ प्रतिशत मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता भएको हो । भारतमा चुनाव र चुनाव लड्नेमाथि […]

बिहिवार, मंसिर ४, २०७७

मोडर्ना खोपको प्रभावकारिता ९४.५ प्रतिशत भएकाले मात्र होइन, २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भनिएकाले नेपालजस्ता मुलुक बढी आशावादी भएका छन् । काठमाडौँ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी […]

बुधवार, मंसिर ३, २०७७

एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान  र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, […]

शनिवार, कार्तिक २९, २०७७

बिर्तामोड । कोविड –१९ को त्रासका बीचमा पनि नेपाली जनता हरुमा आफ्नो महान चाड दशै, तिहार र छठ पर्व मनाउने उत्साहमा कमी देखिएको छैन। सरकारले भारत तथा अन्य देश बाट आफ्नो नागरिक भित्रीने प्रक्रिया केहि […]

शुक्रवार, कार्तिक २८, २०७७

एजेन्सी । लिबियाको समूून्द्री किनार नजिकै बिहीबार डुंगा दुर्घटना हुँदा कम्तिमा ७४ जना आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासन एजेन्सीले जनाएको छ । यी आप्रवासीहरु युुरोप छिर्ने प्रयासमा थिए । महिला र बालबालिकासहित १ सय […]

शुक्रवार, कार्तिक २८, २०७७

काठमाण्डौ : संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि […]

शुक्रवार, कार्तिक २८, २०७७

एजेन्सी –भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ । केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम […]

बुधवार, कार्तिक २६, २०७७

बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । एनडीएलाई टक्कर […]

बुधवार, कार्तिक २६, २०७७

वासिङ्टन — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीसँग जुध्ने विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपति बनेका बाइडेनले आगामी जनवरी […]

मङ्गलवार, कार्तिक २५, २०७७