Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डाै – म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो । ती शवहरु म्यानमारको सेनाले जलाएर […]

आइतवार, पौष ११, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि आइतवार र सोमवार हुने भनिएको निर्वाचन रोकिएको […]

आइतवार, पौष ११, २०७८

काठमाण्डाै – तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको सर्वेक्षणअनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको […]

शनिवार, पौष १०, २०७८

काठमाडौं –दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै शुक्रबार बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको […]

शुक्रवार, पौष ९, २०७८

काठमाडौं । सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन् । किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन् । अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ । […]

शुक्रवार, पौष ९, २०७८

काठमाण्डाै – बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो । प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण […]

शुक्रवार, पौष ९, २०७८

लुधियाना -भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको […]

बिहिवार, पौष ८, २०७८