Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

पेरिस – फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो। यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले […]

मङ्गलवार, पौष २०, २०७८

काठमाण्डाै – हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री हत्याको प्रयासबाट जोगिनुभएको छ । देशको स्वतन्त्रता दिवस मनाउने क्रममा गएको शनिवार उत्तरी सहर गोनाएभ गिर्जाघरमा बन्दुकधारीले प्रधानमन्त्री आङ्ग्रीलाई मार्ने प्रयास गरेको त्यहाँको सुरक्षा निकायलाई उदृत गरी बीबीसीले जनाएको छ […]

मङ्गलवार, पौष २०, २०७८

काठमाण्डाै – सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो ।  सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा […]

सोमवार, पौष १९, २०७८

काठमाण्डाै – दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आज आइतवार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले बताएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा […]

आइतवार, पौष १८, २०७८

काठमाण्डाै – भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ  । सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ । तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली […]

आइतवार, पौष १८, २०७८

काठमाण्डाै – अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका […]

आइतवार, पौष १८, २०७८

काठमाण्डाै – भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् । नयाँ वर्षकाे दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान […]

शनिवार, पौष १७, २०७८

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ । सङ्गठनका प्रमुख डा. टेड्राेस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य […]

शनिवार, पौष १७, २०७८

काठमाडौं –भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा बृद्धि भएपछि भारत सरकारले सो […]

शुक्रवार, पौष १६, २०७८