Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डाै – चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। हिजो हेनान र तियाजिन प्रान्तमा गरी एक सय ४३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य […]

शुक्रवार, पौष ३०, २०७८

जापानका पूर्व-प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ। उनको यहि महिना निधन भएको जापानी सञ्चारमाध्यमले शुक्रबार पुष्टि गरेका छन्। उनी ९१ वर्षका थिए। खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न […]

शुक्रवार, पौष ३०, २०७८

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।  पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले […]

बुधवार, पौष २८, २०७८

तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् […]

मङ्गलवार, पौष २७, २०७८

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने […]

मङ्गलवार, पौष २७, २०७८

काठमाडौं – उत्तर कोरियाले एक हप्तामै दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको छ। आज बिहानै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। अघिल्लो पटक उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो। दक्षिण कोरिया र जापानका अधिकारीहरुले आज बिहानै उत्तर […]

मङ्गलवार, पौष २७, २०७८

म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । नोबेल […]

सोमवार, पौष २६, २०७८

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक […]

सोमवार, पौष २६, २०७८