
काठमाण्डाै – बेलारुसले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाएमा युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी दिएकाे छ । बेलारुसका नेता एलेक्जेन्डर लुकासेन्कोले प्रतिबन्ध लगाएमा आफूहरूले जवाफ दिने बताउनु भएको हो । लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै […]
काठमाण्डौ – अमेरिकामा १६ महिना अगाडि जन्मिएका एक बालकलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ । जन्मिँदा ती शिशुको तौल आधा किलोभन्दा कम थियो । कर्टिस मिन्सको जन्म १६ महिनाअघि अलाबामामा […]
काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ । यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको […]
काठमाण्डाै – अफगानिस्तानको सङ्कटबारे छलफल गर्न भारतको दिल्लीमा बसेको आठ देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ । रुस, इरान र भारतसहितका देशले अफगानिस्तानमा समावेशी सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् । […]
काठमाण्डाै – भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ । बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो । […]
काठमाडौं – बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ सुनाइएको छ । ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको […]
काठमाण्डाै – भारतकाे उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् । बढ्दो […]
काठमाण्डौ – कुवेतले सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै जाँदा वर्क परमिटसँगै वर्किङ भिसा, बिजनेस भिसा, टुरिस्ट भिसा लगायत सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको कुवेतको आन्तरिक […]
काठमाण्डाै – न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले […]