
काठमाडौं – इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको […]
काठमाडौं – मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन्। गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए। भारतको पञ्जाबकी २१ वर्षिया […]
काठमाडौं : दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको घडी भारतको असाममा फेला परेको छ। करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो। घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत […]
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर […]
काठमाण्डाै – अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको […]
काठमाण्डाै – ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् । […]
काठमाण्डाै – मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान […]
काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा विश्वकाे सबैभन्दा कठिन प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे सरकारले बताएकाे छ […]
बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।अब्रारफहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन काराबासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले स्थानीय सञ्चारमाध्यमलाई बताए। सामाजिक सञ्जालमा सरकारको […]