चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड […]
काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने […]
बीबीसी । चीनका आधा भन्दा धेरै वयश्क, करिब ५० करोड बढी जनसङ्ख्यामा ‘ओभरवेट’ अर्थात आवश्यक भन्दा बढी तौल हुने समस्या रहेको आधिकारिक रिपोर्टमा पत्ता लागेको छ । सो तथ्याङ्क २००२ को तुलनामा उल्लेखनीय रुपमा वृद्धि […]
एजेन्सी । पछिल्लो समय यता कोरोनाको प्रकोप अझ बढदै गएको बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० […]
काठमाण्डौ – बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण […]
काठमाण्डौ-नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओका युरोपेली […]
काठमाण्डौ – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने भएको छ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि […]
कोरोना महामारीको यो समयमा चीन खाद्य संकटसँग जुधिरहेको छ । यस्तो स्थितीसँग जुध्नका लागि चीनले नयाँ नियम तोकेको छ । यहाँ खाना फ्याँक्दा मानिस र रेष्टुरेन्टमाथि जरिवाना लगाइनेछ । यो अभियानलाई राष्ट्रपति शी जिनपिङले ‘अपरेशन […]
काठमाण्डौ- नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । यस सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न […]
काठमाण्डौ –कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा पुन:लकडाउनको घोषणा गरिएको छ । इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो । पर्सि आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले […]