Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी – भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । […]

बुधवार, जेठ २६, २०७८

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै […]

मङ्गलवार, जेठ २५, २०७८

भारतको महाराष्ट्र राज्यको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। गत राति भएको आगलागीमा परी अझै केही मजदुर हराइरहेका बीबीसीले जनाएको छ। आगलागीको समयमा कारखानामा ३७ मजदुर काम गरिरहेको समाचारमा […]

मङ्गलवार, जेठ २५, २०७८

एजेन्सी- उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ । नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गर्नुभएको हो । नयाँ कानुन अनुसार उत्तर […]

सोमवार, जेठ २४, २०७८

काठमाडौं – पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको […]

सोमवार, जेठ २४, २०७८

चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कविहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन्। विस्फोटपछि उनीहरूलाई जीवितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई […]

सोमवार, जेठ २४, २०७८

 युएई । वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था ूसगरमाथा साहित्य प्रतिष्ठानू […]

आइतवार, जेठ २३, २०७८

अहिले इन्स्टाग्राममा एक युवा निकै चर्चामा छन् । यी व्यक्तिको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्छ । फ्यानहरु उनको तस्विर देखेर झुक्किने गरेका छन् । इब्राहिम क्वादरी आफैं शाहरुखका ठूला फ्यान हुन् । […]

आइतवार, जेठ २३, २०७८

काठमाण्डौ – जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले […]

शनिवार, जेठ २२, २०७८

काठमाण्डौ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध […]

शनिवार, जेठ २२, २०७८