काठमाण्डौ : संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि […]
एजेन्सी –भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ । केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम […]
बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । एनडीएलाई टक्कर […]
वासिङ्टन — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीसँग जुध्ने विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपति बनेका बाइडेनले आगामी जनवरी […]
काठमाडौं । विश्वभर सोमबार चार लाख ८१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । केही दिनको तुलनामा संक्रमित घट्दै गए पनि संक्रमित भने तीव्र गतिमा बढिरहेका छन् । सोमबार ६ हजार ८ सयको […]
काठमाण्डौ – कोभिड–१९ का लागि बनिरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले यो ‘विज्ञान र […]
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि […]
वासिंटन – कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा […]
विश्वमा सबैभन्दा धेरै पटक भूकम्प जाने देश जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी […]
ऐतिहासिक नकारात्मक मूल्यलाई छोएर उकालो लागेको तेलको मूल्यमा फेरि गिरावट सुरु भएको छ । युरोपेली देशहरुमा घोषणा गरिएको राष्ट्रव्यापी लकडाउन तथा अमेरिकी चुनावका कारण पछिल्लो समय तेलको मूल्य फेरि घट्न थालेको हो । कच्चा तेलको […]