Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ –भारतको उत्तर प्रदेशमा जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ। प्रहरीले किशोरीका हजुरबुबा र काकाले हत्या गरेका बताएको छ ।जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ […]

मङ्गलवार, साउन १२, २०७८

काठमाण्डौ- भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको […]

मङ्गलवार, साउन १२, २०७८

भारतको असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका​ प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको […]

मङ्गलवार, साउन १२, २०७८

काठमाण्डौ – ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न […]

सोमवार, साउन ११, २०७८

इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार […]

सोमवार, साउन ११, २०७८

काठमाडौं । पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आवहान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको […]

आइतवार, साउन १०, २०७८

एजेन्सी-भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् । लगातारको वर्षासँगै आएको बाढीका कारण सयौंको संख्यामा भौतिक […]

शनिवार, साउन ९, २०७८

युएई । युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् । मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित […]

बिहिवार, साउन ७, २०७८

काठमाडौं – मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको […]

बुधवार, साउन ६, २०७८

काठमाण्डौ – इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ । विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका […]

मङ्गलवार, साउन ५, २०७८