
काठमाण्डौ – भारतको उत्तराखण्डको चमोली जिल्लामामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डका प्रहरी महानिर्देशक […]
काठमाण्डौ – दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको निराशाजनक नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले […]
काठमाडौँ — कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले […]
काठमाण्डौ – भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म सात जनाको ज्यान गएको र दर्जनौँ बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा […]
भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि […]
जोशमा होस गुमाउँदा मानिसहले आफैंलाई हानी गरिरहेका हुन्छन् । यस्तै घटना रुसमा भएको छ जहाँ ६० वर्षका एक व्यक्तिले च्यालेन्जको नाममा १.५ लिटर भोड्का (रक्सी) पिएपछि उनको मृत्यु भएको छ । र यहाँ याद गर्नुपर्ने […]
काठमाण्डौ – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउनुहुने भएको छ । ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ […]
एजेन्सी –संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै […]
वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले जनाएका छन्। कोभिड भने अन्यत्र कतै […]