
काठमाण्डौ – चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो । विदेशबाट आएर अस्पताला […]
काठमाण्डौ – लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरणमुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले यस कुराको जानकारी दिनुभएको हो । उहाँले अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका […]
भारतको राजस्थानको पाली जिल्लामा एक मजदुर ९० फिट गहिरो कुवामा १३ दिनदेखि फसेका छन्। प्रशासनले अनेक प्रयास गर्दा पनि ४५ वर्षीय मुपाराम मीणालाई निकाल्न सकेको छैन। प्रहरीले त ती मजदुरलाई मृत घोषणा गरिसकेको छ। तर, […]
इस्लामाबाद — पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार […]
काठमाण्डौ –अर्मेनीया र अजरबैजानबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएका रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बताउनुभएको हो । उहाँका अनुसार अब दुवै देशले […]
काठमाण्डौ– स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने […]
काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)लाई दिइने भएको छ । शुक्रबार स्टकहोममा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो । संयुक्त […]
कोरिया – नेपालीको रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा १५ लाख बढी श्रमिकले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म […]
काठमाडौं – भारतका बहालबाला केन्द्रीय मन्त्रीको मृत्यु भएको छ। बिहीबार साँझ उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री रामविलास पासवानको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका छोरा चिरागले एक ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। […]