
पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । […]
भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन् र उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका […]
नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा […]
काठमाण्डौ – तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ । अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताउनुभएको हो । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको […]
चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड […]
काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने […]
बीबीसी । चीनका आधा भन्दा धेरै वयश्क, करिब ५० करोड बढी जनसङ्ख्यामा ‘ओभरवेट’ अर्थात आवश्यक भन्दा बढी तौल हुने समस्या रहेको आधिकारिक रिपोर्टमा पत्ता लागेको छ । सो तथ्याङ्क २००२ को तुलनामा उल्लेखनीय रुपमा वृद्धि […]
एजेन्सी । पछिल्लो समय यता कोरोनाको प्रकोप अझ बढदै गएको बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० […]
काठमाण्डौ – बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण […]