
एजेन्सी । १८ जना नोबेल पुरस्कार बिजेताहरुसहित विश्वका १०० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय समुदायका लागि निःशुल्क रुपमा कोभिड १९ खोप बनाउन आह्वान गरेका छन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको पत्रमा संसारभरका मानिसहरुको भलाई […]
विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा […]
साउदी : कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडान मार्फद हालसम्म ८ सय ०७ जना नेपाली नागरिक स्वदेश फर्किसकेको एनआएनए साउदीले जनाएको छ । जुन १८ बाट सुरु […]
एजेन्सी । भारतमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा कुल सक्रमित संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ […]
बिहार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् […]
बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् । बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन […]
युएईको मावारिद एक्सचेञ्जले युएईका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि युएईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन नेपालीहरु खोजीखोजी मावारिद एक्सचेञ्ज आउने क्रम बढिरहेको मावारिद एक्सचेञ्जसँग टाइअप गरेको नेपालको सिभिल बैंकका युएई […]
एजेन्सी । बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो । मन्त्रालयले […]
एजेन्सी । भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसलाई शतप्रतिशत जित्ने औषधि तयार पारेको दाबी गरेको छ । आज मंगलबार पतञ्जली आयुर्वेदले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनिल नामक औषधि सार्वजनिक गरेको छ । उक्त […]