Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन् । अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए” को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं । भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ। यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित […]

शुक्रवार, जेठ ३०, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो । ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, […]

बिहिवार, जेठ २९, २०७७

विपत व्यवस्थापनमा सहयोग पुर्‍याउन हरेक जिल्लामा ३०-३० जना प्रशिक्षक भोलिन्टियर तयार पार्ने उप्रेतीको योजना देशका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम अभियान संचालन गरिरहेका चितवन स्थायी घर भएका युएईका व्यावसायी ओम उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा […]

बिहिवार, जेठ २९, २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या […]

आइतवार, जेठ २५, २०७७

काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको नेपाललाई बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ सहयोग गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका […]

आइतवार, जेठ २५, २०७७

संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६ […]

आइतवार, जेठ २५, २०७७

नयाँ दिल्ली। महामारी प्रकोपलाई राम्रो संग व्यवस्थापन गर्न नसकेको कारण कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा भारत छैटौं स्थानमा उक्लेको छ । भारतको यही रफ्तार कायम हुने हो भने सूचीमा पहिलो तीन […]

शनिवार, जेठ २४, २०७७

अबुधाबी– कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह अब्बल सावित भएको छ । सिमित साधन र श्रोतबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समुहले स्वतस्फूर्त रुपमा […]

शुक्रवार, जेठ २३, २०७७

लण्डन । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको […]

शुक्रवार, जेठ २३, २०७७