
सुर्य खवास / युएई, संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न स्थानमा रहेका ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला गरि २ सय जना नेपालीले कारागार जीवन बिताइरहेको युएइकालागी नेपाली दूतावासले एक विज्ञप्ति […]
बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले देश अहिले संकटको सामना गरिरहेको र पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई युद्धको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । गएको शुक्रबार सेन्ट्रल मिलिटरी कमिसन(सीएमसी) को बैठकमा बोल्दै चिनियाँ राष्ट्रपतिले सो […]
एजेन्सी । भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् […]
जीवन भण्डारी / काठमाण्डौ, वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् […]
नयाँ दिल्ली। ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् । बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित ¥याली र सभामा सहभागिताका लागि […]
अस्ट्रेलिया । अस्ट्रेलियामा एउटा विमानका पाइलट उडानकै क्रममा निदाएपछि निर्धारित हवाईमार्ग छाडेर विमान अन्यत्र पुगे पनि सम्भावित दुर्घटना भने टरेको छ । समाचार एजेन्सीहरुका अनुसार एउटा सानो विमानको पाइलट उडानकै क्रममा निदाएपछि बाटो बिराएर उक्त […]
एजेन्सी । मंगलग्रहको अध्ययनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान ‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण भएको छ । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ । यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको […]
झापा । पूर्व प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको प्रथम जिल्ला भेला तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्यको प्रमुख आथित्यमा झापाको विर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]
काठमाडौँ, दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम […]