Aamsanchar

राजनीति

भोजपुर –  प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। राईले एमाले सचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई १९ सय १३ मतको फरकले पराजित गरेका हुन्। श्रम संस्कृति पार्टीका राईले […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ – यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार (फागुन २४)दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा एमालेको तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व शून्य हुने देखिएको छ […]

आइतवार, फागुन २४, २०८२

कैलाली- कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले […]

आइतवार, फागुन २४, २०८२

सुनसरी – सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ जित नजिक पुगेका छन्। हालसम्मको मतगणनाको परिणाम अनुसार साम्पाङले उल्लेख्य अग्रता कायम राख्दै अन्य प्रतिस्पर्धीलाई पछाडि पारिरहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको […]

आइतवार, फागुन २४, २०८२

सुनसरी – खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। पछिल्लो मत परिणाम अनुसार राईले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं – गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् । खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् । सुरुवातदेखि अग्रता बनाएका गुरुङ […]

आइतवार, फागुन २४, २०८२