
काठमाडौं – सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनीभन्दा बढी जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले यसअघि उक्त […]
काठमाडौँ- सङ्घीय संसद्का सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘संविधान संशोधनका लागि आफ्नो पार्टीको तर्फबाट ९ बुँदे सुझाव पेश गरेका छन् । बिहीबार सार्वजनिक गरिएको उक्त प्रस्तावमा देशको शासन व्यवस्था […]
काठमाडौं – सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्दा नेविसंघका नेताहरू पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै मंगलबार पक्राउ परेका नेविसंघका नेताहरू भुवन भट्ट, […]
काठमाडौं- तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विवादित व्यापारी दीपक […]
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। सामाजिक […]
काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किराँतीले पार्टी त्यागेको घोषणा गरेका छन् । किराँतीले साधारण सदस्य समेत नरहने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, “यस अवधिमा प्राप्त […]
काठमाडौं – प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका […]
काठमाडौं – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत त्याग गरेका छन् । यसअघि १८ चैतमा अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिएका उनले आज पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी दिएका हुन् । उनले […]
काठमाडौँ – मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ […]