Aamsanchar

राजनीति

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।रिटको पेसी आइतबारका लागि तोकिएको […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । शुक्रबार कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।

शुक्रवार, मंसिर ७, २०८१

विराटनगर – नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै एमालेको १० बुँदे पक्षका ढुंगाना निर्वाचित भएका हुन् । ४ मंसिरबाट सुरु […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता […]

शुक्रवार, मंसिर ७, २०८१

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं- ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं – नेपाली कांग्रेसले उपलब्ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। चेक दिएको करिब ४० दिनपछि कोषमा रकम जम्मा भएको हो। गत असोजमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं – सांसद सुहाङ नेम्वाङले एकथरी मान्छेहरु अब देश बन्दैन भन्ने भाष्य बनाउन लागि परिरहेको बताएका छन्। एकथरीको चाहना सिंगो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔं भन्ने चाहना रहेको बताउँदै उनले त्यसलाई रोक्नुपर्ने धारणा राखेका हुन्। एउटा […]

बिहिवार, मंसिर ६, २०८१