Aamsanchar

राजनीति

आइतवार, चैत २२, २०८२

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डँढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं –  श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।   ‘म यहाँ मनको […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् । बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं –  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको बताएको छ । देउवा निवास बिक्री भएको गाइँगुइँ चलेपछि सचिवालयले बिहीबार बिक्री नगरिएको र बेच्ने कुनै कार्यक्रम पनि नरहेको बताएको हो । […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए । ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो […]

बिहिवार, चैत १९, २०८२