Aamsanchar

राजनीति

झापा – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै उनले आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं –  विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको […]

बुधवार, पौष १६, २०८२

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई मुद्दा नपरेको भए पनि प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारिने थियो भनेका छन् । बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले युवाहरूमा राजनीतिक चेतनाको झिल्को बालेन शाहको […]

बुधवार, पौष १६, २०८२

काठमाडमौं-  विभिन्न माग राख्दै अनसनरत डा.निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएको छ । माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो । भुसालको स्वास्थ्यमा […]

बुधवार, पौष १६, २०८२

काठमाडौं – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम […]

बुधवार, पौष १६, २०८२

विराटनगर – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर […]

बुधवार, पौष १६, २०८२

काठमाडौं – नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ । बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट […]

बुधवार, पौष १६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवार छनोटलाई लिएर असन्तोष सतहमा आएको छ। पार्टी नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीको मूल मर्म नै कमजोर पारिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया […]

बुधवार, पौष १६, २०८२