Aamsanchar

राजनीति

मेचीनगर । झापाको क्षेत्र नं. १ मा  चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले दलहरूलाई आमसभा, कोणसभा गर्ने समयसीमा खुल्ला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो आमसभा सम्पन्न गरेको छ । त्यस्तै अन्य दलहरूले पनि आमसभाको […]

शनिवार, कार्तिक १९, २०७९

बिर्तामोड ।नेपाल आदिवासी जनजाति महासंघ झापाले आसन्न निर्वाचनमा संघ तथा प्रदेशका उम्मेदवारहरूलाई आदिवासी जनजातिका मुद्दा र पहिचानको पारेमा के के वाचाहरू रहेको छ भनेर प्रश्न उत्तरको कार्यक्रम आयोजना गरेको छ । जिल्ला व्यापी कार्यक्रम अन्तरगत […]

शनिवार, कार्तिक १९, २०७९

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं। १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, […]

शनिवार, कार्तिक १९, २०७९

बिर्तामोड ।  राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार प्रसारलाई तीब्र बनाएको छ । सोही क्रममा झापाका विभिन्न सहर बजारहरूमा घण्टी चुनाव चिन्हका झण्डा बाक्लै फहराइन थालिएको छ । चोक चोकमा कोणसभाहरू हुन थालेका छन् । केन्द्रिय […]

शनिवार, कार्तिक १९, २०७९

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका हुन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता […]

शनिवार, कार्तिक १९, २०७९

कनकाई । झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्ना प्रतिबद्धता […]

शुक्रवार, कार्तिक १८, २०७९

कनकाई । नेकपा (एमाले) कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् । चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय उनले एमाले पार्टी नभएर ओली कम्पनीमा रुपान्तरण भएको भन्दै पार्टी परित्याग गरेका […]

शुक्रवार, कार्तिक १८, २०७९