
मेचीनगर। मंसिमार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ झापामा १ सय ५६ जनाले धरौटी बचाउन सकेका छैनन् । १ सय ५६ जना उम्मेदवराले धरौटी बचाउन नसक्दा १५ लाख ६० हजार रुपैयाँ राज्यलाई राजस्व जम्मा भएको […]
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो । […]