
काठमाडौँ — भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सोमबार बिहान आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ । […]
काठमाडौं – सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन दिएका हुन्। उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक […]
काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र […]
काठमाडौं – विवकेशील साझा पार्टीको बैठक आज बस्दै छ । पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । अध्यक्ष समीक्षा बास्कोटाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बस्नेछ । बैठकबाट केन्द्रीय […]
काठमाडौँ – ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताएका छन् । राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो भनाई सार्वजनिक गर्दै जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक […]