Aamsanchar

राजनीति

भोजपुर, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभएको छ । मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टँुिडखेलमा भएको कार्यक्रममा उहाँले नेपाल, भारत र चीनजस्ता तीव्र […]

आइतवार, माघ २०, २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र काँग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद् बैठकमा अवरोध […]

आइतवार, माघ २०, २०७५

लहान,  विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष […]

आइतवार, माघ २०, २०७५

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन […]

शनिवार, माघ १९, २०७५

गलकोट,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो । कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने […]

शनिवार, माघ १९, २०७५

विराटनगर,  कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय […]

शनिवार, माघ १९, २०७५

झापा, नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका  एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो […]

शनिवार, माघ १९, २०७५

काठमाडौँ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी […]

शनिवार, माघ १९, २०७५

बलेवा, बागलुङ जिल्ला अदालतले चालू आर्थिक वर्षको पहिलो छ महीनामा ५२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले वर्षभरि ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । एक मात्र न्यायाधीश भएको उक्त अदालतमा दैनिक […]

शनिवार, माघ १९, २०७५

कावासोती, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहाले डा गोविन्द केसीका मागभन्दा पनि […]

शुक्रवार, माघ १८, २०७५