Aamsanchar

राजनीति

चितवन –  चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकी […]

शुक्रवार, फागुन २२, २०८२

दाङ –  प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले अग्रता लिएका छन्। १ हजार ५ मत गणना हुँदा सुवेदीको अग्रता छ । सुवेदीले […]

शुक्रवार, फागुन २२, २०८२

काठमाडौं – प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शिशिर खनाल ४३१३ मतसहित सबै भन्दा अगाडि रहेका छन् । खनाललाई नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्री १२०८ मतले पछ्याइरहेका छन् […]

शुक्रवार, फागुन २२, २०८२

बुटवल –  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ । सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका- १ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार […]

शुक्रवार, फागुन २२, २०८२

भरतपुर – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक […]

शुक्रवार, फागुन २२, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई आमा सम्बोधन गरेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदान सम्पन्न भएपछि नेता बालेनले प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका हुन्। उनले प्रधानमन्त्री कार्की नेतृत्वमा […]

बिहिवार, फागुन २१, २०८२

काठमाडौं – प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला […]

बिहिवार, फागुन २१, २०८२

काठमाडौँ-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुरमा भए पनि […]

बिहिवार, फागुन २१, २०८२

ताप्लेजुङ- ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् । उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर […]

बिहिवार, फागुन २१, २०८२

इलाम- दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो । हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको […]

बिहिवार, फागुन २१, २०८२