Aamsanchar

राजनीति

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्।  उनले आफू र कांग्रेसलाई बदनाम गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए। ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। आजै प्रधानमन्त्रीलाई […]

आइतवार, असोज २४, २०७८

विराटनगर। गत शुक्रबार रतुवामाई नगरपालिकाले नगरको प्रशासकीय भवन सिलान्याससँगै गरेकोे सार्वजानिक सुनुवाइको नेकपा एमालेले विरोध गरेको छ । भवन सिलान्यासपछि आफ्नो मन्तब्य सकेर उपमेयर दयन्त चुडाल आफु सार्वजानिक सुनुवाईमा सहभागी नहुने भन्दै कार्यक्रमबाट बाहिरिनु भएको […]

आइतवार, असोज २४, २०७८

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।  देउवा आज  बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज […]

आइतवार, असोज २४, २०७८

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन्। नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आइतबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लागेकी […]

आइतवार, असोज २४, २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाउने नेताहरुमा असन्तुष्टि देखिएको छ । आफूलाई मन्त्री नबनाएको झोँकमा केही नेता कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । […]

शनिवार, असोज २३, २०७८

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ । बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता […]

शनिवार, असोज २३, २०७८

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले […]

शुक्रवार, असोज २२, २०७८

इटहरी । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउनुहुने भएको छ । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । पत्रकार […]

शुक्रवार, असोज २२, २०७८

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले चुनावी प्रतिष्पर्धा विपक्षी पार्टीसँग मात्रै हुने बताउँदै पार्टीको आन्तरिक निर्वाचन नेतृत्व चयन गर्ने लोकतान्त्रिक विधिमात्रै भएको बताउनुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति वार्ड नं –१ द्वारा […]

बिहिवार, असोज २१, २०७८

मेचीनगर । नेकपा एमाले झापाका इञ्चार्ज एवम् केन्द्रिय सदस्य रविन कोइरालाको गृहनगर मेचीनगरमा एकैदिन नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को तीनवटा कमिटी गठन भएको छ । नेकपा एमालेबाट विभाजन भए लगत्तै नेकपा एमालेका तात्कालिन नेता […]

बिहिवार, असोज २१, २०७८