Aamsanchar

राजनीति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् । बैठकमा कोभिड १९ को प्रभाव […]

शुक्रवार, भदौ २६, २०७७

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (विपी) को १०७ औँ जन्म जयन्ती मनाइँदैछ । जन्म जयन्तीको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला – जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। कोरोना […]

बुधवार, भदौ २४, २०७७

झापा । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट आजै राजीनामा दिने घोषणा गरेका छन् । उनले आजको क्याबिनेट मिटिङमा आजै साँझसम्ममा राजीनामा दिने प्रधानमन्त्री केपी ओलीलाई बताएका हुन् । प्रधानमन्त्री ओलीका प्रियपात्र खतिवडाको सांसद् […]

शुक्रवार, भदौ १९, २०७७

झापा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको […]

बिहिवार, भदौ १८, २०७७

काठमाडौं।  प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । […]

शुक्रवार, भदौ १२, २०७७

झापा । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पारेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका […]

बुधवार, भदौ १०, २०७७

कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन […]

बुधवार, भदौ १०, २०७७

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला […]

मङ्गलवार, भदौ ९, २०७७

बिर्तामोड । झापाको झापागाउँपालिकामा विभिन्न पार्टी परित्यागरी १८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस झापा गाउँपालिका समितिको समन्वयमा तथा नेपाली काँग्रेस वडा नं १,२ र ५ आयोजनामा आयोजित पार्टी प्रवेश तथा भेटघाट […]

शनिवार, भदौ ६, २०७७