Aamsanchar

राजनीति

काठमाडौं। देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव […]

बुधवार, असार ३०, २०७८

झापा । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संगै चार जना मन्त्रीहरु  पनि नियुक्त भएका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले राष्ट्रपति विद्ययादेवी भण्डारीबाट शपथ लिए संगै चार मन्त्रालयको लागि मन्त्रीहरुलाई पनि […]

मङ्गलवार, असार २९, २०७८

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री […]

मङ्गलवार, असार २९, २०७८

काठमाडौँ — आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रमय तय भएको छ । प्रधानमन्त्रीले दिउसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले केन्द्रीय कार्यालयको अनुसार […]

मङ्गलवार, असार २९, २०७८

काठमाडौं – सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए । […]

मङ्गलवार, असार २९, २०७८

काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका […]

मङ्गलवार, असार २९, २०७८

काठमाण्डौ – सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश जारी गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली […]

सोमवार, असार २८, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी […]

सोमवार, असार २८, २०७८

काठमाडौं – नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दुवै पक्षका नेताहरु अहिले सिंहदरबार पुगेका छन् । बैठक ८ बजेका लागि बोलाइएको भए पनि […]

आइतवार, असार २७, २०७८

विराटनगर । नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको […]

शनिवार, असार २६, २०७८